- वाख्रा विकास फार्मलाइ थप आधुनिक र व्यवस्थित वनाइ नश्ल र मासुको मागलाइ पुरा गरी गरिवी न्यूनिकरणमा टेवा पुर्याउने।
- वोकाको उत्पादन वृद्धि गरी आवश्यकता अनुसार वितरण गर्ने।
- जैविक सुरक्षामा विशेष ध्यान दिने।
- आहारा गुणस्तरमा वृद्धीको लागि विषेश ध्यान दिने।
- माग र आपूर्तिकोको वार्षिक प्रक्षेपण गर्ने।
- वाख्रापालन सग सम्वन्धित अनुसन्धान तालिम तथा विकास गर्ने।